अादरणीय अभिभावकज्यू, सादर नमस्कार !

भोलि श्रावण २८ गते महिनाको अन्तिम आइतबार विद्यालयको क्यालेन्डरमा बिदा भएपनि यो पटक सो दिन बिदा नहुने र विद्यालय भोलिदेखि नै पुनः सुचारु हुनेछ। यदि अाफ्ना बाबूनानीलाई अझै पनि आँखा पाक्ने समस्या छ भने घरमै राखेर निको भएपछि मात्र विद्यालय पठाउनुहुन अनुरोध गर्दछौं । अझै पनि यसको जोखिम रहेकाले सबैले स्वास्थ्य सतर्कता अपनाअौँ। अाफु पनि बचौँ अरुलाई पनि बचाअौँ। धन्यवाद ! विद्यालय प्रशासन

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these